नेपाल लाईफको दोस्रो त्रैमाससम्ममा खुद नाफा २३७% ले बढ्यो

बैंकिङ्ग समाचार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा २३७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को को सोही अवधिमा १७ करोड ५७ लाख नाफा खुद नाफा कमाएको नेपाल लाइफले यो पुस मसान्तसम्म ४४ करोड १ लाख ६० हजार नाफा कमाएको हो । गत…