बैंकिङ समाचार,काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा क्षेत्रमा नयाँ लाइसेन्स नदिने र हालका बीमा कम्पनीहरुकै कारण थप लघुबीमा कम्पनीका लाइसेन्स बाँड्नु परेको बताएका छन् । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बताएका हुन् । उनले भने, ‘अब बीमा क्षेत्रमा मेरो पालामा नयाँ…