‘वर्तमान स्थितिमा बीमा क्षेत्रमा एआईको प्रयोग सहज छैन, विकल्प पनि छैन’

काठमाडौं – नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हुन् राजेन्द्र महर्जन । करिब १ दशक देखि बीमा नियामकीय निकायमा कार्यरत महर्जनले कृषि, लघु , स्थलगत निरीक्षण , पुनर्बीमा  तथा अनुसन्धान शाखामा कार्य गरिसकेको छ । हाल उनी पुनर्बीमा शाखाको शाखा प्रमुखको रूपमा नेतृत्व गरिरहेका छन् । महर्जन प्राधिकरणमा काम गर्नु अघि शिक्षा क्षेत्रमा लामो समय बिताएका एक…