काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ३५ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कात्तिक महिनासम्ममा ३५ हजार ९८५ वटा बीमालेख समर्पणवापत कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो । जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ…