आईजीआई प्रुडेन्सियलको ५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक ५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै किन्न पाउँछन् ।शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात…