नेपाल इन्भेष्मेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्मेन्ट मेगा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको ८८ हजार ८ सय ५ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले विद्यामान संस्थापक शेयरधनीलाई सो शेयर खरिद गर्न पहिलो प्रथामिता दिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यामान संस्थापक शेयरधनीले यो सूचाना प्रकाशित…