काठमाडौं – सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड ४० लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ३८ करोड २० लाख ८४ हजार नाफा कमाएको थियो । यस्तै, बैंकले असोज मसान्तसम्ममा २ अर्ब १६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, गत वर्ष भने बैंकले…