जेनजी आन्दोलनको चेपुवामा बैंकको ‘ब्यालेन्ससिट’, आधा दशक यताकै खराब स्थिति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र असोज महिनामा आएको बेमौसमी बाढीका कारण बैंकहरुको वित्तीय विवरण दबाबमा देखिएको छ । बैंकहरुले समयमा ऋणको साँवा तथा ब्याज आम्दानी गर्न नसक्दा ‘ब्यालेन्ससिट’ मा थप दबाब परेको हो । यता, मध्यमस्तरका ऋणीले पनि विविध कारण देखाउँदै बैंकहरुलाई गर्नुपर्ने भुक्तानी समयमा नै नगर्दा ‘ब्यालेन्ससिट’…