बैकिङ्ग समाचार । कानुनले आयकर छुट भनी तोकेका ब्यक्ती वा निकाय बाहेकलाई रोजगारी, लगानी, ब्यावसाय वा पुंजीगत लाभबाट आर्जित गरेको मुनाफामा कानुनले तोके बमोजिम दरले लाग्ने करलाई आयकर भनिन्छ । नेपालमा आयकरको अवधारणा सर्बप्रथम २०१७ साल देखी सुरु भएको हो । नेपालको आयकर ऐन २०५८ ले आयकरको मुख्य सिद्धान्तलाई अंगालेको छ । यस सिद्दान्त अनुसार…