बैकिङ्ग समाचार । प्रिमियर इन्स्योरेन्स कम्पनीले बिक्रीमा राखेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा राखेको हो । अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ७ सय ८९ रुपैयाँ रहेको छ ।…