बैंक अफ काठमाडौंको ‘बिओके सहज बचत खाता’, यस्ता छन विशेषता 

बैकिङ्ग समाचार । बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको अवसरमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।  २५ वर्षसम्म ग्राहकसँग निरन्तर सहयात्राको शुभ अवसरमाउक्त खाता संचालनमा ल्याएको  बैंकले जनाएको छ । ‘२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकहरुले मात्र २५…