एनआईसी एशिया बैंकमा खाता खोल्दा २१ लाखसम्मको बीमा 

बैंकिङ्ग समाचार ।   एनआईसी एशिया बैंकमा खाता खोल्दा २१ लाखसम्मको बीमा सुविधा पाइने भएको छ । बैंकले  न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोल्दा सो बीमा सुबिधा पाउने जनाएको हो ।  जस अनुसार बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको जनाएको छ ।   योजना…