बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीसीडी) अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुर्याएको छ । नेपाल राष्ट्र बैंकले सीसीडीको सीमालाई ८५ प्रतिशत पुर्याएको घोषणा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । यसबाट बैंकहरुको ऋण दिने क्षमता बढ्ने छ ।