लाभांश पारित गर्न स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३९ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंसिर २९ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा बोलाएको हो। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश वितरण…