काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५० अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तीन महिनाको वित्तीय विवरणले बैंकको नाफा ५० करोड १५ लाख ६५ हजार रहेको देखाएको हो । जबकी बैंकले गत आर्थिक वर्षको यो अवधिसम्ममा ८१ करोड ४६ लाख ५१ हजार नाफा कमाएको थियो ।…