सानिमा बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४५ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै ४५ करोड ४९ लाख १८ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षमा बैंकले ३९ करोड ९५ लाख ३० हजार नाफा आर्जन गरेको थियो । यस्तै, बैंकले असोजसम्ममा १…