प्रभु बैंकले हरित लगानी अन्तर्गत विद्युतीय सवारी किन्न लक्जेम्बर्गबाट ५० लाख डलर ऋण ल्याउने

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर बराबरको ऋण भित्र्याउने भएको छ । विश्व वातावरण दिवशको अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्षका लागि उक्त ऋण सुविधा बैंकले प्राप्त गरेको हो । जलवायु परिवर्तनलाई टेवा पुग्ने हिसावले सो रकम सोही क्षेत्रमा लगानी गर्नेछ…