बैंकिङ समाचार,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको दाबी गरेका हुन् । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै…