बीमा एक व्यक्तीको उत्कृष्ट छनौट कि बाध्यता ?

नमुना के.सी, काठमाडौँ । नेपालमा बीमा आवश्यकता सँगै अनिवार्य भैसकेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवंम प्रवक्ता राजु रमण पौडेलले बीमा आवश्यकता र बाध्यता भन्दा पनि बीमा सेवा भएको बताएका छन । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले हरेक प्रकारका जोेखिम सुरक्षण गर्ने, भविष्य अगावै सचेतना गरी त्यसको सुरक्षण गर्ने भएकाले बीमा सेवा रहेको…