बैंकिङ्ग समाचार, काठमाडौं । सानिमा बैंक र हिमालयन बैंकले आफ्नो बचतकर्ताको आश्रित परिवारजनलाई बीमा दाबीवापतको १०(१० लाख रुपैयाँ भुक्तानी दिएका छन् । हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले खातावाला ईश्वर गुरागाइँको श्रीमति विमला गुरागाईंलाई बैंकको बनेपा शाखा मार्फत् बीमा दाबी रकम…