बीमा प्राधिकरणमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफर

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरुको जिम्मेवारीमा हेरफेर भएको छ । साउन १० गतेको बैठकबाट बीमा प्राधिकरणको सेवालाई अझै गुणस्तरीय  बनाउन विभागीय प्रमुखहरुको हेरफेर गरिएको हो । नेपाल बीमा प्राधिकरण चार महाशाखा र १९ शाखामा कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।  यसअघि व्यवस्थापन सूचना प्रणाली र इजाजतपत्र विभागको प्रमुखमा रहेका कमल प्रसाद…