एनआरएनए अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कडा कारबाहीको माग

बैंकिङ्ग समाचार, काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्माले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा त्रुटि भएको दाबी गर्दै त्यसबारे फेहरिस्त प्रस्तुत गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरुका भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली…