सेयर बजारमा तेस्रोपटक पनि सर्किट ब्रेक, आजका लागि कारोबार बन्द

काठमाडौं– साताको पहिलो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ। बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर १९२६ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो। २० मिनेटपछि बजार खुलेको २ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो। त्यसपछि ४० मिनेट बन्द भएर कारोबार…