आम सर्वसाधारणसम्म सेयरमा पहुँच पुर्याउने १० कित्ते सेयर नीति पुनरावलोकनकाे तयारी गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेकाे छ। तर विश्व बजारमा भने १० कित्ता हाेइन, १ कित्ता भन्दा पनि कम सेयर किनबेच गर्न मिल्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय बजारमा सानो लगानी प्रोत्सान गर्ने विधि र पद्धतिको विकास भइरहँदा नेपालमा…