नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडाैं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएकाे छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे हो । शेयर खरिदका लागि बैंकका इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर शाखामा आवेदन दिनु पर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य…