काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ । बैंकले इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा र महोत्तरी जिल्लास्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरेको हो। बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको जनाएको छ। सो कार्यक्रममा…