पाँच विकास बैंक र तीन फाइनान्सका सञ्चालक, अध्यक्षदेखि सीईओसम्म राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अवधिमा ऐन विपरित काम गर्ने ५ वटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। सुपरिवेक्षण विभागको कारबाहीमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत…