आइएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.१४ प्रतिशतले बढ्यो

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीले दोस्रो त्रैमासम्म २३ करोड ४७ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड…