बैंकिङ्ग समाचार, काठमाडौं । सामाजिक सुरक्षा कोषले ४४ जना कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले ४४ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो । कोषले लोक सेवा आयोगको सहमतिअनुसार विभिन्न सेवा, समूह, उपसमूह तथा तहका कर्मचारीहरूका लागि आन्तरिक र खुला प्रतियोगिता मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। उप निर्देशकदेखि…