बैंकिङ्ग समाचार, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठनकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री दाहालले मंगलबार दिउँसाे ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले बताएकाे छ । एक वर्षमा भएका आर्थिकलगायतका उपलब्धीबारे जानकारी गराउनेछन् । नेकपा माओवादी (केन्द्रका अध्यक्ष समेत रहेका दाहाल २०७९ पुस…