काठमाडौं-नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा सुधार नआएको बताएको छ । परिसंघ उद्योग व्यवसाय स्तरमा गरेको एक सर्वेक्षणको प्रतिवेदनले यस्तो देखाएको हो । यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको उल्लेख छ । परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा पनि एक सर्वेक्षण…