३ माइक्रो लाइफले संकलन गरे १ करोड ९ लाख बीमा शुल्क

काठमाडौं । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले १ करोड ९ लाख २२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक महिनासम्ममा ३५ सय १४ वटा बीमा पोलिसी विक्री गरी ३५ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क…