काठमाडौं,नेपाल बीमा प्राधिकरणले लगानी निर्देशनमा पहिलो संशोधन गर्दै जीवन र निर्जीवन लघु बीमकले अन्य कम्पनीहरुको शेयरमा लगानी गर्ने सीमा बढाएको छ। अब यी दुवै किसिमका लघु बीमाकहरुले अन्य कुनै पनि कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । यसअघि यस्तो सीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको थियो। यसैगरी लगानी क्षेत्रको…