काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा गरेको छ। राष्ट्र बैंककाे मौद्रिक नीतिको समीक्षासँगै केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्र चलायमान हुने दावी गरिएकाे छ। वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनमा…