हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

काठमाडाैं – हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी आजेदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ । बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट…