काठमाडौं - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ कराेड ६० कराेड बराबरको प्रति शेयर १०० रूपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः ०.६ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता…