नबिल बैंकले सुरु गर्यो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना’

https://youtu.be/h3gTQEkzAIA काठमाडौं– नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सुरु गरेको छ। आज बिहीबार कार्यक्रम गर्दै बैंकले कर्जा योजना सुरु गरेको हो । यो कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ।…