राष्ट्र बैंकलाई ठूला नौ सहकारी अनुगमनको जिम्मा

काठमाडौं – नेपाल राष्ट्र बैंकले ठूला नौ सहकारी अनुगमन निरीक्षणका लागि जिम्मा पाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको हो । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई आग्रह गरेको छ । मन्त्रालयले…