माई खोला हाइड्रोको नाफा घट्यो

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । गत वर्ष यस अवधिमा १ करोड रुपैयाँ बढी खुद नाफा कमाएको कम्पनीले यस वष ७६ लाख मात्र नाफा कमाएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत…