नेशनल लाइफ इन्स्योरेन्सको ८ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं,नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख ६४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। जसमा प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ३ लाख ५८ हजार ६४ कित्ता, श्रीगणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको १ लाख ३१ हजार ९८२ कित्ता र स्वदेशी सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको १ लाख ५९ हजार ४५ कित्ता रहेको छ। इच्छुक संस्थापक…