कलेज अफ मेडिकल साइन्समा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं – चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । असोज १३ गते प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट एडिस्नल डिरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार कलेज अफ मेडिकल…