बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकको असाेज ८ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको छ । असाेज ७ गते ६५ खर्ब १८ अर्ब संकलन भएकाे थियाे । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ ।  असोज…