बाढी/पहिरोको कहर: ‘प्राइममिनिस्टर रिलिफ फन्ड’मा सिटिजन्स बैंकको २५ लाख

काठमाडौं – देशभर बाढी र पहिराले ठूलो क्षती पुर्याउन थालेपछि सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार रातीदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति भइरहेको छ । देशव्यापीरुपमा आपतकालिन स्थिती आएपछि बैंकले कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो…