काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा भारी रकमको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको असोज १३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको छ । असोज १२ गते ६५ खर्ब ५२ अर्ब संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एक दिनमा १२ अर्बको वृद्धि देखिएको छ ।…