निजी हवाई कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक छ : महानिर्देशक अधिकारी

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरु अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गरे । उनले जहाज कम हुँदा बनाएका…