काठमाडौं । पछिल्लो समय नेपालका बैंकहरुले आफ्नो व्यवसाय विस्तारको लागि विभिन्न प्रकारका अन्तर्राष्ट्रिय कारोबारलाई जोड दिएका छन्।कारोबारको वृद्धिसँगै बैंकहरुले विभिन्न किसिमका चुनौतीहरु सामना गर्दै आएका छन् । यसमध्ये बैंकहरुले अन्तर्राष्ट्रिय कारोबार गर्दा दैनिक भोग्नुपर्ने सबैभन्दा प्रमुख चुनौतीको रुपमा साइबर सुरक्षा देखापरेको छ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठ पनि अन्तर्राष्ट्रिय कारोबारमा…