वित्तीय चेतनाका लागि राष्ट्र बैंकको सन्देश : सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौँ

काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयाेग गर्न सुझाव दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज (मंगलबार) एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी…