गभर्नर अधिकारी एसीयूकाे ५२ औं बोर्ड बैठकमा सहभागी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बङ्गलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी भएका छन्। बैठकमा गभर्नर अधिकारीले विश्व परिवेशमा देखिएको भू–राजनीतिक उतारचढाव र मुल्यवृद्धिका बावजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको जानकारी दिए। सो अवसरमा गभर्नर अधिकारीले एसीयुले सदस्य राष्ट्रहरूबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा…