काठमाडौं – सरकारले चालु आर्थिक वर्षका लागि १ सय ८३ जना नवउद्यमीलाई सहुलियतमा ऋण दिन छनोट गरेको छ। चालु आर्थिक वर्षका लागि छुट्टाइएको २५ करोडबाट जेठ मसान्तदेखि कर्जा दिने गरी यी नव उद्यमी छनोटमा परेका हुन्। अब औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले छनोट गरेका यी नव उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले जेठको यही सातादेखि रकम दिन सुरु…