काठमाडौं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज कुमार ज्ञवालीले उत्पादन क्षेत्रमा लगानी गर्न सकेमात्र देशको विकास हुने बताएका छन्। सोमबार साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित ‘आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा ज्ञवालीले आर्थिक उत्पादनमा लगानी गर्न सकेमात्र देशको विकास हुने बताएका हुन्। साउथवेस्टन स्टेट कलेजका प्राचार्य डा. राजेन्द्र…